विनयी सूचनाप्रेमी

विनयी सूचनाप्रेमी

– केदार शर्मा विनयकुमार कसजू (वि.सं. २००४–२०७६) पाएसम्मको अत्याधुनिक ल्यापटप बोकेर आउने, युनिकोडको विकास नहुँदै ‘नेपालीमा इमेल पठाउने’ प्रयास गर्ने, आफ्ना सबै सामग्री इन्टरनेटमा राख्ने जस्ता उहाँका प्रविधिप्रेमी व्यवहारबाट पनि म सधैं प्रभावित छु । धेरैको आफ्नो...
अलविदा विनय दाइ !

अलविदा विनय दाइ !

– शम्भु श्रेष्ठ सामाजिक सञ्जालको भीडमा मानवता हराएको छ । मानिसलाई सामाजिक सञ्जालले सूचना त अपडेट गरेको छ । तर, साथसाथै संवेदनाहीन पनि बनाएको छ । सामाजिक सञ्जालका कारण विस्तारै हामी संस्कृतिविहीन पनि बन्दै गएका छौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार विनयकुमार कसजु...
किसानका पत्रकार

किसानका पत्रकार

– गोविन्द भट्टराई विनयकुमार कसजू विकास पत्रकारिता, बालसाहित्य र फिचर लेखनका एक सिद्धहस्त व्यक्तित्व । यो व्यक्तित्व निर्माणमा कसजूले २०२९ सालमै अधिवक्ता कमल मलेगो र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व प्रमुख मनमोहन श्रेष्ठसँग मिलेर तानसेनबाट ‘श्रीनगर’...
मलाई नै भेट्न बौरिएजस्तै, बिर्सन सक्दिनँ ‘विनय सर’

मलाई नै भेट्न बौरिएजस्तै, बिर्सन सक्दिनँ ‘विनय सर’

– नेत्र तामाङ विनय कसजू मेरो खुल्ला कक्षाका गुरु एवम् अभिभावक। पछिल्लोपटक उहाँलाई कात्तिक १४ गते भेट्न उहाँकै निवास सानेपामा पुगेको थिएँ। यसअघि व्यक्तिगतभन्दा साहित्यिक भेटघाट हुन्थ्यो। त्यो दिनको भेट भने अलि फरक सहयोगका लागि थियो। ‘विनय सर’ मैले...
जीवनमा जो थाकेनन्

जीवनमा जो थाकेनन्

बरिष्ठ पत्रकार तथा प्रसिद्ध बाल साहित्यकार विनय कसजुको हृदय गति बन्द भई मंसिर १० गते काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको छ । उनको जन्म २००४ सालमा पाल्पा तानसेनमा भएको हो । निधन ७२ वर्षको उमेरमा भएको छ । उनको निधनबाट नेपाली प्रेस र साहित्य जगत्ले पत्रकारिताको...
बरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजु प्रति श्रद्धाञ्जली !!!

बरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजु प्रति श्रद्धाञ्जली !!!

लेखन त्यति सजिलो काम होइन तर पनि मानिसहरू लेखिरहन्छन । लेखनले मानिसको जीवनलाई उर्जाशिल र कर्मयोगी बनाउन मद्दत गर्दछ । त्यस्तै लेखनको माध्यमबाट हजारौं हजार मानिसलाई देशको समृद्धि र विकासको पक्षमा उभ्याउन सक्छौं । लेखनभित्रको साहित्य हरेक युगको सामाजिक आर्थिक जीवनको...