गोविन्द भट्टराई विनयकुमार कसजू विकास पत्रकारिताका पर्याय हुन् । २०७६ मंसिर १० पछि तानसेन, पाल्पामा मात्र नभएर प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा कसजूका असल कर्महरुको स्मरण गरिएको छ । विसं २००४ असार २० गते पाल्पा, तानसेनमा जन्मनुभएका कसजू असल कर्मका कारण आफैँमा एक पूर्ण...
– केदार शर्मा विनयकुमार कसजू (वि.सं. २००४–२०७६) पाएसम्मको अत्याधुनिक ल्यापटप बोकेर आउने, युनिकोडको विकास नहुँदै ‘नेपालीमा इमेल पठाउने’ प्रयास गर्ने, आफ्ना सबै सामग्री इन्टरनेटमा राख्ने जस्ता उहाँका प्रविधिप्रेमी व्यवहारबाट पनि म सधैं प्रभावित छु । धेरैको आफ्नो...
– शम्भु श्रेष्ठ सामाजिक सञ्जालको भीडमा मानवता हराएको छ । मानिसलाई सामाजिक सञ्जालले सूचना त अपडेट गरेको छ । तर, साथसाथै संवेदनाहीन पनि बनाएको छ । सामाजिक सञ्जालका कारण विस्तारै हामी संस्कृतिविहीन पनि बन्दै गएका छौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार विनयकुमार कसजु...
– गोविन्द भट्टराई विनयकुमार कसजू विकास पत्रकारिता, बालसाहित्य र फिचर लेखनका एक सिद्धहस्त व्यक्तित्व । यो व्यक्तित्व निर्माणमा कसजूले २०२९ सालमै अधिवक्ता कमल मलेगो र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व प्रमुख मनमोहन श्रेष्ठसँग मिलेर तानसेनबाट ‘श्रीनगर’...
– नेत्र तामाङ विनय कसजू मेरो खुल्ला कक्षाका गुरु एवम् अभिभावक। पछिल्लोपटक उहाँलाई कात्तिक १४ गते भेट्न उहाँकै निवास सानेपामा पुगेको थिएँ। यसअघि व्यक्तिगतभन्दा साहित्यिक भेटघाट हुन्थ्यो। त्यो दिनको भेट भने अलि फरक सहयोगका लागि थियो। ‘विनय सर’ मैले...