लेखन त्यति सजिलो काम होइन तर पनि मानिसहरू लेखिरहन्छन । लेखनले मानिसको जीवनलाई उर्जाशिल र कर्मयोगी बनाउन मद्दत गर्दछ । त्यस्तै लेखनको माध्यमबाट हजारौं हजार मानिसलाई देशको समृद्धि र विकासको पक्षमा उभ्याउन सक्छौं । लेखनभित्रको साहित्य हरेक युगको सामाजिक आर्थिक जीवनको...